नेवार समुदायले चठापर्व मनाउँदै
साथै विभिन्न गेडागुडी भुटेर बनाइएको परिकार छुस्यामुस्या समेत चन्द्रमालाई चढाउने र प्रसादको रुपमा खाने गरिन्छ ।
त्यस्तै मैथली समुदायले पनि आजै चन्द्रमा र गणेशको पूजा गरेर चौठचन्द्र पर्व मनाउने गर्दछन् ।
मैथली समुदायले चामल र गहुँबाट बनाइएका विभिन्न सामग्री राखेर चन्द्रमाको पूजा गर्ने गर्दछन् ।
0 comments
Write Down Your Responses