नेपालगंजमा बसभित्र सामूहिक बलात्कार

घटनापछि फरार रहेका दुबैजनालाई दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ परेकामा दाङ तुलसीपुर ९ का स्याने भनिने सुमन विसी र दैलेख नारायण नपा ८ का चंखे भनिने अजिव सुनुवार रहेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।
जिल्ला प्रहरी बाँकेका डीएसपी शुसीलसिंह राठौंरका अनुसार बीसी ना ४ ख ५१६७ नम्बरको बसका सहचाकल हुन् । पीडित किशोरी सोही बसमा रकुमबाट शमशेरगंजस्थित मामाको घरमा आउँदै थिईन । बीसीले उनको मोवाइल र झोला कब्जामा लिएर गन्तब्इमा झर्न नदिइ सगै आउन बाध्य पारेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses