अपराध
»
कपडा व्यवसायी साहको हत्या श्रीमतीबाटै : प्रहरी
कपडा व्यवसायी साहको हत्या श्रीमतीबाटै : प्रहरी

सिरहा, श्रावण १६ । सिरहाको मिर्चैयामा गत साउन २ गते राति भएको कपडा व्यवसायी गुरुशरण साहको हत्यामा उनकै कान्छी श्रीमती चन्दरदेवी साह संलग्न रहेको सिरहा प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आज १५ वर्षदेखि चन्दरदेवीको परपुरुषसँग रहेको सम्बन्ध साहले थाहा पाएपछि चन्दरदेवीले पतिको हत्या गराएको बताएको हो ।
चन्दरदेवीले आफ्ना प्रेमी माडर–३ का सतदेव यादवसँग मिलेर पतिको हत्या गरेको प्रहरीले बताएको छ
0 comments
Write Down Your Responses