कोमल ओलीको हनिमुन रारातालको किनारमा

बिवाह कैले गर्ने प्रश्नमा कोमलले लगन जुरेपछि भन्ने उत्तर दिएकी छिन् । प्रेमको प्रतिक अनि स्वादिष्ट
खाना चुम्वन भएको उनले बताएकी छिन् ।
पोइल जान मन भएपनि मनपर्ने मानिस नपाएर नगएको उनले बताएकी छिन् । उनले आफु सेक्सि भएको पनि बताईन ।
0 comments
Write Down Your Responses