सगरमाथा आधारक्षेत्र विश्वकै उत्कृष्ट ट्रेकिङ रुटमा सूचीकृत

सगरमाथा वेस क्याम्प र कालापत्थरको यात्राका लागि १८ दिन लाग्ने भन्दै डेलिमेलले लेखेको छ-’परम्परागत शेर्पा गाउँको यो पौराणिक ट्रेक सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र कालापत्थर हेर्न लायक छ ।’ संसारकै सवैभन्दा चर्चित यो ट्रेकिङ रुटमा बर्षमा हजारौं पर्य
सिजनका बेला ब्यस्त हुने भन्दै पत्रिकाले सगरमाथा आधारक्षेत्रकै गोक्यो ताल क्षेत्रलाई बैकल्पिक पदयात्राको उपयुक्त मार्गका रुपमा सिफारिस गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने यो ताल क्षेत्रमा १७ दिनको ट्रेकिङ गर्न सकिने र सगरमाथासहित ल्होत्से, मनास्लु लगायतका धेरै उच्च शिखरलाई आँखै अगाडी हेर्न सकिने बताएको छ ।सूचीमा अफ्रिकाको हाइल्याण्ड अप इथियोपिया, अमेरिकाको जोन मुइर ट्रेल, पेरुको हृवाइवास सर्किट, अष्ट्रेलियाको बंगल बुंगलेस पिकलिजी गोर्ज ट्रेक र स्विट्जरल्याण्डको बर्जिज ओवरल्याण्ड परेका छन् ।सगरमाथा वेस क्याम्प र कालापत्थर, यात्रा १८ दिन
0 comments
Write Down Your Responses