अनधिकृत प्रतिलिपि गर्नै ६ पक्राउ

उनीहरुलाई अवैधरुपमा प्रतिलिपि अधिकार हनन् गरी सिडी, भिसिडी, मेमोरीकार्ड र पेनड्राइभमा समेत नेपाली फिल्म, गीतहरु अनधिकृतरुपमा डाउनलोड गरी बिक्री वितरण गर्ने गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेको महादेवस्थान–९ बस्ने २८ वर्षीय ईश्वरीप्रसाद लम्साल, जनागाल गाविस– ९ बस्ने ३० वर्षीय शङ्कर थापा, राकेश श्रेष्ठ, अनिल श्रेष्ठ, अनिल श्रेष्ठ र लक्ष्मण बस्नेत रहेका छन्
0 comments
Write Down Your Responses