एमाओवादी जस्तो हामी ठग एमाले हैनः ओली
.jpg)
झापाको दमकमा आज प्रेस चौतारी झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ओलीले
निर्वाचनको वातावरण निर्माण हुँदै गएकाले निर्वाचनलाई कसैले रोक्न नसक्ने दाबी गरे।
उनले भने,–“निर्वाचनको विकल्प छैन, निर्वाचनबाट सबैले आफ्नो अधिकार स्थापित गर्ने अवसर गुमाउनु हुँदैन।” निर्वाचनका लागि सबै दलको मत एक रहेकामा जोड दिँदै नेता ओलीले निर्वाचनमा असहमत हुने नेकपा–माओवादीलगायतका दलहरु निर्वाचनमा आउनुपर्ने जिकिर गरे।
विगतको सविधानसभामा एमाओवादीले जनतालाई झुट्टा आश्वासन बाँडेको र जनतालाई ठगेको आरोप लगाउँदै नेता ओलीले यस पटकको निर्वाचनमा त्यस्तो भ्रमले काम दिंदैन भने।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:09 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन