धर्म प्रचारका लागि अमेरिका पठाउँछु भन्दै ठग्ने ‘स्वामी’ पक्राउ

उनले सर्वसाधारणहरुलाई हिन्दु धर्मको प्रचार प्रसारको लागी अमेरिका पठाई दिन्छु भनि मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाई ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।भदौ ७ गते एयरपोर्टबाट पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी परिसरसमा राखिएको छ । उनविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी दरखास्त गरेको छ ।
0 comments
Write Down Your Responses