ट्रक भीरबाट खस्दा ३ जनाको मृत्यु

सिन्धुली, भाद्र १० । सिन्धुलीको खुर्कोटस्थित खनियाखर्कमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तराईबाट सिमेन्ट लिएर आइरहेको ट्रक खनियाखर्कको २६ किलोमिटरको भीरबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा ट्रक चालक सर्लाही ढुंग्रेखोलाका
पासाङ तामाङ रहेका छन् भने अन्य दुईको सनाखत भइसकेको छैन् ।
घुम्ती र अप्ठेरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.