आदिवासी जनजातीहरुको अधिकार र पहिचान
बिपिन-
आदिवासी भन्नाले शुरुको कालदेखि बसोबास गर्दै आइरहेको मानव जातिलाई आदिबासी भनिने इतिहासमा पाईन्छ l बास्तवमा आदिवासी मानव सभ्यताको विकाससंगै बसोबास गरिआएका हुनाले विश्वभरि छरिएर रहेका मानिसहरु मध्ये प्राय: जस्तो मानिसहरु आदिवासी नै हुन् l
आदिवासीको पहिचान : तपाई हामीले आदिवासीको पहिचानलाई हेर्ने हो भने विश्वमा आदिवासीहरुले आफ्नो पुर्वाकाल देखि नै आफुले प्रयोग गर्दै आइरहेका बाधेबाधक, घरायसी,सरसामान र आफ्नो जातिको भाषा र भेषभुषालाई अंगाल्दै आइरहेका छन् l यी उल्लेखित कुराहरुलाई हेर्दा आदिवासी जनजातीको पहिचानलाई राम्रो संग वुझ्न सक्छौ l
आदिवासी जनजातीहरुको अधिकार : अन्तराष्ट्रिय महासन्धिको विधान अनुरुप दिईएको अधिकारलाई विश्वको जुन कुनै देशमा आदिवासी जनजातीहरुको उपभोग गर्न दिएको छैन l किनकि आदिवासीहरुलाई जनजातिहरुले सधै थिचो मिचोमा राखेको कुरा हाम्रै नेपाललाई लिन सक्छौ l नेपालमा आदिवासी जनजातीलाई वन्न लागेको नयाँ संविधान समेत उपेक्षित गर्दै छन l आदिवासीहरुलाई अधिकार विना बनाउनु भन्नु नै आपंगा मानवको रुप जस्तै हो l संसारमा आदिवासी जनजातीलाई जति उपेक्षित बनाउछ त्यति नै त्यो अवस्था कच्चा, अपुरो हुन्छ l त्यसैले आदिवासीहरुको अधिकारलाई जुनसुकै राज्य व्यवस्थाले पारादशिर्त बनाउनु पर्छ l
आदिवासीहरुको प्रयोग : विश्वमा ठुला-ठुला युद्दमा विद्रोही पक्ष र सत्ता पक्षले आफ्नो जितका लागि आदिवासी जनजातीलाई प्रयोग गरेका इतिहास हामीसामु छ l त्यति मात्र होइन जहाँ आदिवासीको राज्य व्यवस्थालाई निरुत्साही पारि जातीय राज्य व्यवस्था कायम गराउन लडाई लडछन् l ती अवस्थामा पनि त्यो लडाई सफल हुदैन l उदाहरणको रुपमा दक्षिण एसियाली देश श्रीलंकामा ३० वर्ष सम्म आफ्नो जातीय लडाई लडेका थिए l अन्नत आदिवासी जनजातीलाई श्रीलंका सरकारले ५ वर्ष अगाडी मात्र निस्तेज पारेको थिए l
नेपाली आदिवासी जनजातिको इतिहास : किराँतकाल, लिच्छिवीकाल भन्दा पहिले नेपालमा रहेका १०४ भन्दा वढी आदिवासी जनजातिहरुले आ-आफ्नो जातीय अस्तित्व जोगाउदै वसीआएका थिए l जव शाह राज्य व्यवस्था विस्तार हुने क्रममा नेपालका आदिवासी जनजातिहरु विस्थापित र लोभ हुदै गईरहेको तथ्य इतिहासले दिन्छ l शाह राज्य व्यवस्थाले तमाम आदिवासीहरुलाई अधिकार विहीन र आफ्नो शक्ति र भरोसमा चलाउदै आइरहेको कुरा तपाई हामीले नै शैक्षिक पाठ्य पुस्तकमा पढेकै हो l अर्को कुरा ती राज्य व्यवस्थाले अधिकार विहीन वनाएका कारण आदिवासी जनजातिका धर्म, संस्कृति लोभ भएका हुन् l आज सम्म पनि आदिवासी जनजातिलाई राज्यले अधिकारवाट वन्चित गराएको छ l
युद्दमा जनजातिको प्रयोग:- पुर्व टिष्टा कंगडा देखि पश्चिम महाकाली सम्म र नालापानिमा अंग्रेजसंग लडाई लड्दा सम्म भिमसेन थापा, बल भद्र कुवर युद्द लडेका कुरा आज पनि इतिहासमा पढ्छौ l पहिलो, दोस्रो विश्व युद्दमा आदिवासी जनजातिको बहादुरीका कारण ठुला-ठुला तक्मा समेत पाएका छन् l यी सबै आदिवासी जनजातिकाका पहिचान हुन् l हाम्रो देशमा पनि ठुला-ठुला गृहयुद्द भयो जस्तै तत्कालिन रुपमा १२ वर्षे जनयुद्दमा समेत आदिवासी जनजातिहरुलाई धेरै भन्दा धेरै प्रयोग गरेको तथ्य फेला पारेको छ l र, हिजोका दिनमा जहाँ-जे-जस्ता रुपमा आदिवासीहरुलाई प्रयोग भएतापनि अवका दिनमा आम आदिवासीहरुले वुझिसकेका छन् l त्यसैले आफ्नो अधिकारका लागि आदिवासीहरु एक हुनुपर्छ l

0 comments
Write Down Your Responses