काँक्रेविहारमा बुद्धको मुर्ति राख्न माग राख्दै राजधानीमा -याली

काठमाडौं, भाद्र १३ । सुर्खेतको काक्रोबिहारमा बुद्धमुर्ति प्रतिस्थापनको माग राखि बौद्ध धर्मालम्बीहरुले -याली निकालेका छन । काठमान्डौको बसन्तपुरबाट निकालिएको ¥यालीले काठमान्डौको नयाँसडक रत्नपार्क
बागबजार पुतलीसडक लगाएतका क्षेत्र परिक्रमा गरेको थियो । ¥यालीमा सहभागि बौद्धमार्गीहरुले राज्यद्धारा गरिने सबै खालको धार्मिक बिभेदको अन्त्य गर्नुपर्ने राष्ट्रिय विभुति बुद्ध प्रतिको अपमान बन्द गर्नुपर्ने माग राखेका थिए ।
0 comments
Write Down Your Responses