काँग्रेस र वैद्य माओवादीवीच छलफल जारी

२५ साउन, काठमाण्डौ । नेपाली काँग्रेस र चुनावका विषयमा अलग्दै धारणा राख्दै आएको नेकपा-माओवादीका शीर्ष नेताहरुवीच छलफल भइरहेको छ ।
काँग्रेस कार्यवहाक सभापति रामचन्द्र पौडेलको निवास बोहराटारमा जारी छलफलमा संविधान सभाको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, नेकपा-माओवादीले उच्चस्तरिय राजनीतिक समितिमा पेश
गरेका १८ बुँदे मा सम्बोधन लगायतका विषयमा छलफल भइरहेको पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो
वैठकमा काँग्रेसका तर्फवाट कार्यवहाक सभापति पौडल र बरिष्ठ नेता शेरबहादुर देउवा तथा नेकपा-माओवादीका तर्फवाट अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रम चन्द विप्लव सहभागी हुनुहुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.