भारतमा माओवादीको आक्रमणमा ४ सुरक्षाकर्मीको मृत्यु

विष्फोटमा सुरक्षाकर्मीका दुई वटा गाडी मुश्किलले जोगिएका थिए । राज्यका प्रहरी महानिर्देशक प्रकाश मिश्रले आक्रमणमा माओवादीको संलग्नता हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।
भारतमा माओवादीले राष्ट्रिय राजमार्गमा विष्फोट गराई सुरक्षाकर्मीको हत्या गरेको यो पहिलो घटना हो । भारतमा पछिल्लो समय माओवादीको प्रभाव थुप्रै राज्यहरुमा फैलिएको छ ।
0 comments
Write Down Your Responses