~~~~ गजल~~ आफ्नो पन छ -----
मेरों एउटा सानो मुटु मा विशाल मन छ "
यो विशाल मनमा मायालु को आफ्नो पन छ !
बुज यो हृदय लाई हरियाली वन छ "
कुनै छल कपट हैन सधै निश्चल पन छ !
छुन लाई अरु कसैले सक्दैन बिजुली झै अन छ "
माया मा तिमी नहुदा कस्तो बिरानो पन छ !
मेरो हरेक रातको सपना मा मिठो मिलन छ "
बिछोड को पल कहिले नहोस हाम्रो खुसी को पन छ !
मेरो एउटा सानो मुटुमा विशाल मन छ "
यो विशाल मनमा मायालु को आफ्नो पन छ !!"
दर्शन नमस्ते मित्र हरु
मोनू जंग खत्री , धरान
0 comments
Write Down Your Responses