नेपालीहरुले १८ अर्बको औषधि खाने गर्छन
.jpg)
नेपाल औषधी उत्पादक संघको तथ्याङक अनुसार नेपालमा खपत हुने औषधीमध्ये साढे आठ अर्बबरावरको अर्थात ४७.२२ प्रतिशत औषधि मात्र स्वदेशी कम्पनीका हुन् । बाँकी झन्डै ४७ दशमलव ७८ प्रतिशत औषधि भारतबाट र पाँच प्रतिशत औषधि तेस्रोमुलुक बंगलादेश, पाकिस्तान,फ्रान्स,इटाली, वेल्जीयम, जर्मनी बेलायतलगायतका देशबाट आउने गरेका आजको नयाँ पत्रिकामा खबर छ ।
संघका निवर्तमान अध्यक्ष महेश गौर्खाली भन्छन्, 'त्यसमा एलेपेथीक औषधि झन्डै साढे अर्ब, भेटनरी औषधि ५० करोड र आयुर्वेदिक औषधि ५० करोड रुपैयाँको वार्षिक कारोवार हुने गरेको छ ।' औषधि व्यवस्था विभागको तथ्याङ्कमा देशमा सञ्चालित ४८ वटा एनोपेथिक औषधिमध्ये पाँचवटाले भेटनरी औषधि, दुईवटाले स्लाइन् र तीनवटाले इन्जेक्सन उत्पादन गर्छन् ।तर, नयाँनयाँ रोगका औषधि उत्पादन गर्ने काममा भने कम्पनि पछि परेका छन् ।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:23 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन