कृष्णप्रसाद हत्याका आरोपित एकलाई हिरासत अर्कालाई सुरक्षा
.jpg)
कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामायाले ४७ दिन लामो भोक हड्ताल गरेपछि एमाओवादीका
कार्यकर्ता रामप्रसादलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर रातारात चितवन पुर्याएको थियो।
पीडित परिवारले हत्यामा प्रत्यक्ष संलग्न भएको दाबी गरेपछि जानुका पौडेलको सुरक्षाको लागि राज्यले प्रहरी हवल्दार खटाएको आजको अन्नपूर्णमा खबर छ।
कुनै पनि उच्च सरकारी निकायमा नरहेकी पौडेललाई चनद्रकुमारी रौतार नामकी महिला प्रहरी हवल्दारले सुरक्षा दिइरहेकी छन्। भीआइपीकेा सुरक्षा प्रबन्ध मिलाउने नेपाल प्रहरीको सुरक्षा महाशाखा स्रोतका अनुसार कृष्णप्रसाद हत्याकाण्डबारे राष्ट्रियस्तरमा अवाज उठ्न थालेपछि जानुकालाई प्रहरीले सुरक्षा दिएको हो।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:23 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन