भारतीय धर्म गुरु आशारामलाई १४ दिन हिरासतमा राख्न अनुमति

यसअघि आशारामलाई नियन्त्रणमा लिने क्रममा सयौं समर्थकले विरोध गरेका थिए । सोधपुछका लागि प्रहरी आश्रम पुग्नेवित्तिकै आशारामले भने सत्सँग सुरु गरेका थिए ।
राजस्थानको आश्रममा आशारामले आफूमाथि यौन दुब्र्यवहार गरेको भन्दै एक १६ वर्षीय युवतीले जोधपुर पुलिसमा जाहेरी दिएपछि उनी यौन दुराचारकाण्डमा मुछिएका हुन् ।
0 comments
Write Down Your Responses