वरिष्ठ गायक फत्तेमानको ७७ वर्षको उमेरमा निधन

विसं १९९३ मार्ग १३ मा जन्मनुभएका गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न…’, ‘यस्तो पनि हुँदो रैछ…’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ …’, ‘बनै खायो डडेलोले मनै खायो…’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् ।
स्व. राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:22 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन