पुष्पकमल दाहाललाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

दाहालको अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा न्यायाधीश
ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले यस्तो आदेश दिएका थिए ।
सर्वोच्चले आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
दाहालले द्वन्द्वकालका मुद्दा ब्युँताएको आक्रोसमा 'अदालत भनेको के जात हो ?' भन्दै आलोचना गरेका थिए
दाहालको अभिव्यक्तिविरुद्ध अधिवक्ता त्रिपाठीले भदौ १० गते सर्वोच्च अदालत ऐन- २०४८ को दफा ७ अनुसार हदैसम्मको कारबाही माग गरेका थिए ।
अदालतको मानहानी गरेको पाइए एक वर्ष कैद र १० वर्ष कैद हुनेछ ।ekantipur
0 comments
Write Down Your Responses