बोल्न नसक्ने बृद्धामाथि बलात्कार गर्ने पक्राउ

शनिवार अपरान्ह राइले बृद्धामाथि बलात्कार गरेका थिए । पक्राउ पछि सामान्य सोधपुछका क्रममा समेत राईले आरोप स्विकारेको प्रहरीको भनाइ छ । हाल राईलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
0 comments
Write Down Your Responses