चुनाव लाद्न खोजिए हतियार उठाउन बाध्य हुन्छौं : चन्द

विराटनगर, भाद्र २० । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले मंसिर चार गते चुनाव लाद्न खोजिए आफूहरु हतियार उठाउन बाध्य हुने चेतावनी दिएका छन् । विराटनगरमा आज युवा मार्चपास कार्यक्रमलाई सम्बोध गदै चन्दले संविधानकोनाममा नेकपा–माओवादीलाई धोका दिए चार दलविरुद्ध हतियार उठाउने
बताए ।
शान्ति र लोकतन्त्रका लागि बिसाएको हतियार फेरि उठाउन बाध्य नपार्न उनले दलहरुलाई आग्रह पनि गरे ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.