भारतबाट एक युवतीको उद्धार

-दीपक ओली
धनगढी । शान्ति पुन:स्थापना गृह धनगढीले भारतको उत्तराखण्डास्थित हल्द्वानीबाट एक नेपाली युवतीको
उद्धार गरेको छ ।
नुवाकोट घर भएकी २० वर्षीया युवतीलाई भारतस्थित रिड्स नामक संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको शान्ति पुन:स्थापना गृहले जनाएको छ ।
२०६६ असारदेखि परिवारको सम्पर्कमा नरहेकी युवतीलाई प्रिन्ज क्षेत्रीको नामले चिनिने व्यक्तिले विवाहको बहानामा हल्द्वानीस्थित एक होटलमा छोडेर फरार भएको पीडित युवतीले बताएकी छन् ।
उद्धार गरिएकी युवतीलाई शान्ति पुन:स्थापना गृहको केन्द्रीय कार्यालय पठाइएको संस्थाका कार्यक्रम संयोजक बासुदेव भट्टराईले बताए ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.