नेपाल २-१ गोलले विजय

काठमाडौं, २० भदौ । साफ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भारतलाई २ गोलले पछि पारेको छ । बंगलादेशविरुद्ध गोल गरेका अनिल गुरुङले ६८ औं मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । अपराहृन साढे ३ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथरंगशालामा खेल जारी रहेको छ ।
नेपाल र भारतबीच अहिलेसम्म भएका १३ खेलमा नेपालले मात्र १ खेल जितेको भने १० खेल भारतले २ बराबरीमा सकिएको छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई २ शुन्यले हराएको थियो भने दोश्रो खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो ।
यस्तै, भारतले पहिलो खेलमा पाकिस्तानलाई १ शुन्यले हराएको थियो भने बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो । सेमिफाइनल प्रवेशका लागि नेपाललाई बराबरी मात्रै गरेपनि पुग्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.