लागूऔषध कारोबार र दुव्र्यशनीहरु पक्राउ

-हेमराज ढकाल
भक्तपुर, २५ भदौ । महानगरीय प्रहरी परिषर भक्तपुरले जिल्लामा रहेका लागू औषध कारोबार र दुव्र्यशनीमा संलग्न तीन दर्जनलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका मध्ये केहीलाई अभिभावकको जिम्मा
लगाएको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका लक्ष्मीनारायण मानन्धर, दिकेश नायबा, राजन ख्याजुलगायतका रहेका छन् । उनीहरुको साथबाट लागूऔषध खैरो हिरोइन, नगद ६१ हजार ५ सय रुपियाँ पनि बरामद भएको छ ।
लागूऔषध दुव्र्यशनीमा पक्राउ परेका ३९ जनालाई भने प्रहरीले अभिभावकसँग परामर्श गरी जिम्मा लगाएको छ ।
लुटपातमा संलग्न नगरकोट–४ का २३ वर्षीय राज नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ 

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.