एसलसी पुरकमा फेल भएपछि आत्महत्या गरिन एक युवतीले

छिमेकी जिल्ला वाग्लुङकी एक युवती एसएलसी पुरक परिक्षमा पनि अनुतिर्ण भएपछि गएराती आफ्नै कोठामा झुण्डीएर आत्माहत्या गरेकी छन्।
 गल्कोट उच्चमाध्यमिक विद्यालयकी छात्रा गल्कोट ४ स्याँहाल निवासी २० वर्षीया मञ्जु पन्तले आफ्नै
कोठामा सलको पासो लगाएर आत्माहत्या गरेकी प्रहरकीले जनाएको छ।
 टोल टोलमातिजगीतको रौनकजमिरहेको बेलाउनलाई आफ्नै कोठामा झुण्डीएको अवस्थामा परिवारले साँझ सातवजेतिर भेटेर जानकारी दिएको बाग्लुङ प्रहरीले बताएको छ।
 गत चैत महिनामा भएको एसएलसी परिक्षामा पन्तले  गणित र विज्ञान विषयमा अनुर्तिण भएपछि पुरक परिक्षा दिएकी थिईन। शव पोष्ट मार्टमका लागि वाग्लुङ सदरमुकाम लगिएको प्रहरीले जनाएको छ। 
 उनको मृत्युले  तिजको उल्लासमा झुमेका गल्कोटका चेलीहरु शोकमा डुवेका छन्।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.