मोरङको पाउरोटी कारखानामा आगलागी, २५ लाखभन्दा बढीको क्षति

आगोलाई नियन्त्रणमा लिन भारतका ३ सहित विराटनगर, धरान, इनरुवा, इटहरी र झापाबाट दमकल ल्याइएको थियो । दमकल, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
विहान तीन बजे सुरु भएको आगलागी विहान ८ बजेमात्र पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
0 comments
Write Down Your Responses