दाङमा छोराद्वारा बुवाको हत्या

पहिलेदेखि जग्गाका विषयमा विावाद हुँदै आएको र गत मंसिर ३० गते घर नजिकैको खरबारीमा खर काट्न गएका बुवा झगरुप्रसादलाई हत्या गरी खाल्डोमा पुरेको अबस्थामा शब फेला परेपछि घटना सार्वजनिक भएको हो ।
प्रहरी नियन्त्रणमा रहेका गिरीराजले बुवाको हत्या गरेको स्विकार गरेको दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीले जानकारी दिनुभयो । हत्या गर्ने गिरीराजलाई प्रहरीले घोराही ६ मसिनाबाट शुक्रवार पक्राउ गरेको छ ।
0 comments
Write Down Your Responses