मृतक दोङका परिवारलाई मलेसियावाट साढे पाँच लाख रुपैयाँ सहयोग

रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियामा दुई हप्ता अगाडि ज्यान गुमाएका चलचित्र निर्देशक तथा निमार्ता सुदीप दोङ
परिवारलाई विभिन्न देश तथा मलेसियामा रहेका नेपालीहरुले झन्डै साढे पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । क्वालालम्पुरमा एक श्रद्धान्जली कार्यक्रममा सहयोग रकमको वारेमाजानकारी गराईएको थियो ।
जस अनुसार सलमानलामाको अगुवाईमा (अलपाहिन मेरु केलाग)वाट ३९०,साउथनपाईप कम्पनी पेनाग वान्चवाट सुन वहादुर लामाको अगुवाईमा ५३०,सुव्वालामा,धर्म आचार्य,प्रकाशदाहालइपो २००,विम्वालामाको अगुवाईमावाईसिवाई ग्लोव कम्पनीइपोको नेपाली साथीहरुवाट ५००,साईलालामा,वावु लामा,कृष्ण लामा,मेघ लामा,मेरु ग्लोव कम्पनीवाट २००,क्लास ए कम्पनी पेनाङका नेपाली साथीहरुवाट गेमालामाको अगुवाईमा १२७०,वावामसलाकम्पनी सेलायागमा भिम वहादुर तामाङको अगुवाईमा ६५० रिंगेट प्राप्त भएको छ ।
यसैगरी वुम्वालामा पहाङ फर्निचर कम्पनीको अगुवाईमा ६३०,मेघा फोर्टिस कम्पनी शाहआलमवाट रामकुमार लामाको अगुवाईमा७७०,रत्नलामापिजेवाट ६०,गोल्डन कम्पनी पेनाङवाट लालमायालामा १००,विश्वरी लामा ५०,साउर्थन पाईप पेनाङ हेड अफिसका साथीहरुवाट ३००, पिरामिड लेवल इण्डटिज पुचोगमाकार्यरत जीवनकुमार लामा,भोज कुमार लामा,निर वहादुर कार्कि,नवराज मगर लगायत नेपाली साथीहरुवाट ५०७,पिटि सिफट मार्केटिग पुचोङमाकार्यरत नेपालीदिदीवहिनीहरु रोशनी दोङ,पुजा दोङ,मायाचौधरी,गेमारानी घोले लगायतकावाट ५३६,डोल वहादुर वाईवा-काभ्रेली कान्छा)वाट १००,पवनश्रेष्ठ मगलटारवाट ५०,उर्गेन लामावाट ५०,ज्ञान वहादुर लामावाट १००,लाली गुरास केएलवाट ५००,सोनामतामाङ,उमेश लोप्चनको अगुवाईमा ५७०,जापानवाट रुविनालामातथाअन्य साथीहरुवाट १३९२,अमेरीकावाट सानु कुमारी लामा, रोज लामा,तामाङ सोसाईटि अफ अमेरीकावाट ६२४४,लण्डनवाट निमालामा ५०२,पेनाङवाट विकास लामा र जेम्स लामातथा मेघ तामाङको अगुवाईमा १५०० गरी जम्मा १७७०१ रिगेट संकलनभएको थियो ।
संकलित रकमलाई स्वर्गीय दोङकी छोरी सुस्मिता दोङ छोरा सिदान्त दोङ र श्रीमती सोमल दोङको संयुक्त खाता खोली खातामा जम्मा गरिने छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.