झापाको भद्रपुरमा आगलागी, सातवटा पसल जलेर नष्ट

झापा, पौष १९ । झापाको भद्रपुर–९ दुर्गा मन्दिर नजिक प्रदिप बस्त्रालय अगाडि आगलागी भएको छ । आगलागीबाट ७ पसल जलेर नष्ट भएका छन् । बस्त्रालय नजिक रहेको मिना ट्रेडर्सबाट आगलागी सुरु भएको
अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि भद्रपुर नगरपालिकाको बरुण यन्त्र , स्थानियबासी र प्रहरीको प्रयास जारी राखेका छन् । थप विवरण आउन बाँकी छ ।
0 comments
Write Down Your Responses