हत्यारा पक्राउ गर्ने बाराका दुई प्रहरीको बढुवा

बहादुरीपूर्वक कर्तब्य निर्वाह गरेको भन्दै प्रोत्साहन स्वरुप दुवैलाई एक तह बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता गणेश केसीले बताए ।
सामान्य राइफल र पेस्तोल बोकेका यी दुई प्रहरीले बारामा हिजो गोली लागेर घाइते हुँदा पनि साहस देखाउँदै ट्रक व्यवसायी अफताब आलम अन्सारीको हत्या गरेर भाग्दै गरेका चारवटा हतियार बोकेका दुई भारतीय अपराधीलाई पक्राउ गरेका थिए ।
0 comments
Write Down Your Responses