हेर्नुहोस, सन् २०१३ मा ओबामाका उत्कृष्ट तस्वीरहरु

ह्वाइट हाउसले जारी गरेको तस्वीरहरुलाई ओबामाको २०१३ को ‘बेष्ट फोटो’ भनिएको छ, जुन तस्वीरमा ओबामा हल्काफुल्का रुपमा प्रस्तुत भएका छन् । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको शोकसभाका क्रममा चिखिएको सेल्फी पनि यो सिरीजमा सामेल छन् ।
0 comments
Write Down Your Responses