४ युवाहरुद्धारा महिलामाथि मरणासन्न हुनेगरि कुटपीट उत्तम पोखरेल

महिलाको चरित्र ठीक नभएको भन्दै उनीहरुले घरमै परिवारकै अगाडि कल्पनामाथि कुटपीट गर्नुका साथै परिवारका अन्य सदस्यलाई पनि हातपात गरेका थिए ।
प्रहरीले कुटपीट गर्ने कुलबहादुर कार्की, होमबहादुर कार्की, रुद्रबहादुर आङखेवा र विक्रम आङखेवालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए
0 comments
Write Down Your Responses