उदयपुर एकिकृत शिविर सम्पन्न

शिविरमा ३७जनाले अपाँग परिचयपत्र वनाएको र नेपाल टेलिकमवाट एकसयका दरले ३ सय नमस्तेको सिमवितरण भएको पंञ्चावतीका गाविस सचिव खिलराज कार्कीले वताए । शिविरको अवसरम कृषकहरुलाई मल , विउवितरण गर्नुका साथै कृषि सम्बन्धि परामर्श समेत दिईएको थियो
0 comments
Write Down Your Responses