Crime
»
पाँच किलो चरेससहित एक पक्राउ दीर्घराज उपाध्याय
पाँच किलो चरेससहित एक पक्राउ दीर्घराज उपाध्याय

कैलाली, चैत्र १ । कैलालीमा प्रहरीले पाँच किलो चरेससहित धनगढी नगरपालिका वडा नम्बर ३ बोराडाँडीका धनबहादुर चन्दलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा क्षेत्रीय प्रहरी अनुसन्धान तथा सहयोग
टोलीले चन्दलाई उनकै घरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
चन्दले घरमा चरेश राखेको भन्ने थाहा पाएपछि ग्राहक बनेर जाँदा उनलाई पक्राउ गरिएको टोलीका प्रमुख तथा प्रहरी निरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।
0 comments
Write Down Your Responses