Crime
»
सप्तरीमा बुहारी र भतिजाको एकसाथ हत्या
सप्तरीमा बुहारी र भतिजाको एकसाथ हत्या

सप्तरी, आषाढ २२ । सप्तरीको मल्हनिया गाविस –२ मा एकै परिवारका दुई जनाको हत्या भएको छ । मल्हनिया २ का रामेश्वर यादवले आफ्नै भाई बुहारी र भतिजाको हत्या गरेको प्रहरीले जनाएको छ ।
रामेश्वरले कोदालो प्रहार गरी भाई बुहारी रिता र भतिज मनिषको हत्या गरेको बताइएको छ । अभियुक्त यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
0 comments
Write Down Your Responses