बसको ठक्करबाट एकको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक भारत घर भई हाल भैरहवामा बस्दै आएका उदयकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्करबाट मोटरसाइकलको पछाडि बस्ने भारत भर घई हाल भैरहवा बस्ने सोनु सिंह गम्भीर घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
0 comments
Write Down Your Responses