अश्लील नृत्य प्रस्तुत गर्ने तीन महिला कलाकार पक्राउ

पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए।
पक्राउ परेकाहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन। रासस
0 comments
Write Down Your Responses