आदिवासि जनजाती मञ्च अष्ट्रेलियाको अधिवेशन
सम्पन्न अध्यक्षमा पुन गणेश तामाङ हालै सम्पन्न नेपाली आदिवासि जनजाती मञ्च अष्ट्रेलियाको अधिवेशनले गणेश तामाङलाई पुन अध्यक्षमा चयन गरेको छ । उक्त र्कायक्रममा संगठनको बार्षिक प्रतिवेदन पारीत गरिनुका साथै अन्य पदाधिकारीहरुको समेत चयन गरिएको छ । कार्य समितिका अन्य पदाधिकारी हरुमा अरुण तामाङ उपाध्यक्ष, शशिचन्द्र राई पदेन उपाध्यक्ष, विष्णु पोम्वो लिम्वु, देव गुरुङ, सोनाम शेर्पा लगायतका रहेका छन् भने महासचिवमा हीरा छन्त्याल, सचिवमा लिल गुरुङ, कोषाध्यक्षमा चित्र तुम्वाहम्फे लिम्बु, सह कोषाध्यक्षमा जीवन कन्दङवा रहेका छन् ।
यसैगरी संस्थाको सस्कृति, महिला र खेलकुद सचिवहरुमा राम सिप्तुङ्खा, सशि सुब्बा र सचिन ब्यञ्जनकार रहेका छन् । जन सम्र्पक अधिकृतमा समिर बान्तवा, प्रकाशन अधिकृत असिम लोहोरुङ र र्कायसमिति सदस्यहरुमा अशोक दर्लामी मगर, र्कण राजबंशी, प्रेम गुरुङ, रुपा पुन, सिमा शुब्वा र सुदिप गौचनलाई चयन गरेको छ ।

0 comments
Write Down Your Responses