प्रधानमन्त्री रेग्मीको पनि वेवसाइट

प्रधान्यायधीशबाट प्रधानमन्त्री हुनुभएका आधुनिक नेपाली इतिहासको ३६औ प्रधानमन्त्री खिलराज रेग्मीले पनि आफ्नो व्यक्तिगत  वेवसाइट www.khilrajregmi.org खोल्नु भएको छ। साइटमा अहिले प्रधानमन्त्री रेग्मीको बायोग्राफी, ब्लग र सम्पर्क राखिएको छ। यसका साथै उहाँको वेवसाइटमा पारिवारिक फोटोहरु राख्नु भएको छ। यसअघि  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि आफु प्रम बनेको केही दिनमै  आफ्नो वेवसाइट बनाउनु भएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.