महिला फुटबलमा ३२ गोल

एपिएफबाट सन्जना रानाले सबैभन्दा बढी ५ गोल गरिन् भने अनु लामा, लक्ष्मी पौडेल, प्रमिला राई र अनिता बस्नेतले ह्याटि्रक गरे। त्यसमा रेणुका नगरकोटी र सपना राईले १–१ गोल थपे।
अर्को खेलमा नेपाल पुलिसले मध्यमाञ्चललाई १३–० ले पराजित गर्दा निरु थापाले दोहोरो ह्याटि्रक गरिन्। चन्द्रा भण्डारी र रुपा मगरले २–२ तथा सपना थेबे, यशोदा लामा र इन्दिरा कुँवरले १–१ गोल गरे।
0 comments
Write Down Your Responses