जुवा खेल्दै गरेका आठ कर्मचारी रङ्गेहात पक्राउ

मध्यरात करिव १२ बजे प्रहरीको गस्तीटोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला विकास समिति रोल्पा, कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पा, जनता बैंकका कर्मचारी र केही गाविस सचिवहरू रहेका छन् ।
पक्राउ पर्ने कर्मचारीको नाम खुल्न सकेका छैन । उनीहरूबाट रु २५ हजार नगद र चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । रासस
0 comments
Write Down Your Responses