म राजावादी हुँ: माल्भिका सुब्बा

देशमा गणतन्त्र आएपनि आफूलाई गणतन्त्र स्वीकार गर्न गाह्रो परेको बताएकी छन् । गणतन्त्र स्वीकार गर्न गाह्रो परेपनि पुनः देशमा राजतन्त्र फर्कने कुरामा भने उनलाई पटक्कै विश्वास छैन ।
माल्भिकालाई एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले देशलाई परिवर्तन गर्ने कुरामा विश्वास थियो ।
तर उनले भनेकी छन् यि नेताहरुलाई काम गर्ने अवसर नै दिइएन । स्थीर सरकार नभएसम्म देशको विकास हुन नसक्ने उनले बताएकी छन्
0 comments
Write Down Your Responses