दोहा एयरपोर्टमा सामान किन्दा उपहारको वहार

स्क्राच कार्डबाट ग्राहकले तत्काल उपहार पाउने कम्पनीले जनाएको छ । जसमा सुनको सिक्का, क्यानन क्यामेरा, स्यामसोनाइट ट्राभल एक्सेसेरिज, क्यूडीएफ लक्जरी कार ड्र र मोटरबाइक ड्र चिठ्ठा टिकट, एलजी मोबाइल, एप्पल आइप्याड, घडीहरुलगायत धेरै उपहार रहेका छन् । यो योजना अगस्ट ३१ सम्म कायम रहने जनाइएको छ
0 comments
Write Down Your Responses