जनकपुरमा रेल दुर्घटना, दुई घाइते

रेलको पछाडिका तीन वटा डब्बा लिकवाट तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् ।
घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटना विहान ११ बजेर १५ मिनेटमा धनुषाको महुवा ४ मा भएको हो ।
0 comments
Write Down Your Responses