सामुहिक वलात्कारको घटनामा संलग्न अभियुक्तहरुको फैसला हुँदै

सो घटनामा संलग्न अभियुक्तलाई गत बर्ष नै पक्राउ गरिएको थियो । अभियुक्त मध्ये एक जना नावालक अभियुक्तलाई केही दिन अघि भारतीय अदालतले दोषी ठहर गरी तीन बर्षको जेल सजायँ सुनाएको थियो । बाँकी अभियुक्तको फैसला आज हुन लागेको हो ।
सामूहिक बलात्कारको भारतभर विरोध भएपछि यो मुद्दालाई अलग्गै फाष्ट ट्र्याक अदालतमार्फत हेरिएको थियो । अभियुक्तहरुलाई मृत्युदण्डको सजायँ हुनसक्ने बताइएको छ ।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:18 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन