विवाद पछि बाबुलाई काठको मुढा प्रहार

आइतबार राति बीरबहादुरले बाबुलाई मुढा प्रहार गरेका हुन् । गम्भीर घाइते गोपाललाई उपचारका लागि
भैरहवातर्फ लगिएको छ ।
घरायसी विवादमा दाउन्नेदेवी–७ का २७ बर्षीय बीरबहादुर नेपालीले ५० वर्षीय बाबु गोपाल नेपालीलाई मुढाले प्रहार गरेको प्रहरीले जनाएको छ । बीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
0 comments
Write Down Your Responses