एमाले सोलुखुम्बुको सामूहिक राजीनामा
सोलुखुम्बु, १३ पुस । नेकपा एमाले सोलुखुम्बुका सम्पूर्ण पदाधिकारीले शनिबार सामूहिक राजीनामा दिएका छन् । समानुपातिक सभासद् छनोटमा सोलुखुम्बुलाई हेर्ने पार्टीको दृष्टिकोण सङ्कीर्ण छ भन्दै पाँचौं जिल्ला
“एमाले जिल्ला कमिटी सोलुखुम्बुको आकस्मिक बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेका हाँैं” जिल्ला सचिव डुफकुमार बास्तोलाले भन्नुभयो ।

0 comments
Write Down Your Responses