slide
»
शीतलहरबाट जोगिन आगो बाल्दै प्रहरी शीतलहर बढ्दै जाँदा सप्तरीको राजविराजमा आगो बाल्दै प्रहरी । राजविराजको विभिन्न चौकसहित जिल्लाको २९ ठाउँमा जिल्ला प्रहरी कार्यालयले शनिबार विहान आगो बालेको छ ।

0 comments
Write Down Your Responses