हृदयघातबाट मलेसियामा एक नेपाली श्रमिकको ज्यान गयो

ईपो शहरमा रहेको फाल्गुन प्लाष्टिकमा कार्यरत तामाङ्गदिनभरि ड्युटी गरिसकेर राति खाना खाएर सकुशल ओछ्यानमा सुतेका थिए । अचानक राति करिब २ बजे तिर छट्पटाउन थालेपछि त्यसै कोठाका अन्य साथीहरुले उनलाई अस्पताल लैजाने प्रयास गर्दागर्दै उनको ज्यान गएको हो ।
हाल उनको शवको पोष्टमार्टम भैसकेको छ भने शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । तामाङ्ग १५ महिना अगाडि मात्रै राजगारीको सिलसिलामा मलेसिया आएका थिए ।
0 comments
Write Down Your Responses