मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

१६ पुस, मोरङ । मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलले पैदल यात्री सुनसरी सिमरिया ९ का सन्तोषकुमार बहाडीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलवारी ३ मा को ११ प ६४५४ नम्बरको ठक्कर दिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.